ठुस्क्याउनु

प्रे.क्रि.

  1. ठुस्किने पार्नु; जङ्ग्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)