ठेक

ना. [ठेक्का]

  1. सालिन्दा बुझाउने गरिएको तिरो वा दस्तुर।
  2. नियत दर वा समयमा कुनै काम पूरा गर्ने बोलकबोल, इजारा; ठेक्का।
  3. ठेक्कामा बुझाउनु पर्ने रकम वा मालसामान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)