ठेकीभेटी
ना.
- कुनै ठेक निश्चित गर्दा ठेक पाउनेले दातालाई दिइने दस्तुर।
- पहाडी खण्डका तालुकदारले रैतीलाई कुनै जग्गाको बहाली दिएबापत लिने दस्तुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)