ठेकीना. [ठेको+ई]दही, मही, घिउ, तेल आदि राखिने काठको भाँडो; सानो ठेको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ठेकाभाँडा ठेकी