ठेकुवा

वि. [ठेक्+उवा]

  1. यति भनी तोकिएको; ठेकिएको (कुनै काम, कुरा, दस्तुर इ.)।
  2. ठेक्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)