ठेल्नु
स.क्रि. [सं. टल+नु]
- घिसार्न वा गुडाउन हुने कुनै वस्तुलाई घचेट्नु; पेल्नु; धकेल्नु।
- कुनै वस्तुलाई भाँडामा खाँद्नु; साँघुरो ठाउँमा कोच्नु।
- अरूलाई ठटाउनका निम्ति धक्का दिनु; अँचेट्नु; थिच्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)