ठेस

ना. [√ ठ्यास्स]

  1. हिँड्दा काठ, ढुङ्गा आदिसित जुधेर गोडामा लाग्ने ठक्कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)