ठेस्सिनु
अ.क्रि. [ठ्यास्स+इ+नु]
- बस्दा, हिँड्दा कसैलाई धक्का लाग्नु; ठोकिनु; घचेटिनु।
- भिड वा साँघुरो भएका ठाउँमा कोचिनु; खाँदिनु।
- कुनै वस्तु रिसाएर वा फन्केर राखिनु।
- अरूलाई मन नपर्ने गरी बस्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)