ठेस्स्याउनु

स.क्रि./प्रे.क्रि.

  1. धक्का लगाउनु; घचेट्नु।
  2. रिसाएर वा फन्केर राख्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)