ठोट्यौरो

ना. [ठुटो+यौरो]

  1. हुक्का गुडगुडाए झैँ गरी काठ ठुङ्ने, साखिने ढुकुरका आकारको, ढुकुरको भन्दा लामो मसिनु चुच्चो हुने र गौँथलीजत्रो गरी दुई किसिमको हुने एक जातको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)