ठ्यासफू

ना. [नेवा. थ्यासफू]

  1. परस्परमा पत्रहरू जोडिएको एक किसिमको पुरानो ढाँचाको पुस्तक; फरफरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)