डँडाली/डँडाल्नी

ना. [डन्डी]

  1. झ्यालको कोटालमास्तिर हालिने काठ वा फलामको तेर्सो डन्डी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)