डँडाल्नु/डँडाल्नो
ना. [सं. दण्ड]
- काँधदेखि मुनि कम्मरसम्मको शरीरको पछिल्लो भाग; पिठिउँ; ढाड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दण्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)