डँडेलो

ना. [डाँडो+एलो]

  1. खर वा परालले छाइएका घरका छानामा रहने मुसी; डाँडा; डढेलो।
  2. चालेर बचेको खस्रो भुस; डँडाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)