डकार्नु

स.क्रि. [डकार+नु]

  1. पेटको वायु शब्दसहित घाँटीबाट बाहिर निकाल्नु; डकार झिक्नु।
  2. अघाउन्जेल खानु; पेट टन्न भरिने गरी खानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)