डक्क

वि. [सं. दश]

  1. कमबेसी नगरी भएजति सबै; एकमुस्ट; ग्वाम्म।
  2. प्रशस्त; धेरै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)