डक्नु

स.क्रि. [प्रा. डक्न]

  1. कसैलाई उमेर, बल, खवाइ आदिले दमन गर्नु वा थिच्नु; नियन्त्रण गर्नु; ऐँचनु। (उदा.- दाजुले डकेर हो कि कान्छो सप्रनै सकेन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)