डगडगाउनुअ.क्रि.डगडग गर्नु; डगमगाउनु; हल्लनु।भुङ्ग्रो भएर आगो बेसरी बल्नु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)डगडगाइनु डगडगिनु