डगमग

क्रि.वि. [अ.मू. डग् +अ (द्वि.)]

  1. पानीको छालले डुङ्गा, भुइँचालोले जमिन र बुढ्याइँ, बिमारी तथा कमजोरीले मानिस आदि हल्लने गरी; ढलपल; डगडग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)