डगमगाउनु

अ.क्रि.

  1. डगमग गर्नु; हल्लनु वा काँप्नु; डगडगाउनु।
  2. आफ्नो ठाउँ वा स्थितिबाट खुस्कन खोज्नु; ढलमलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)