डगाउनु
प्रे.क्रि.
- आफ्नो स्थिति, निश्चय, सिद्धान्त आदिबाट गिराउनु।
- हल्लाउनु; कँपाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)