डन्ठ्याउनु

स.क्रि.

  1. डन्ठाले कुट्नु; डन्डाले हिर्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)