डब्बा

ना. [सं. डिम्ब]

  1. बिर्को लाउन हुने टिन आदिको सानो भाँडो; बट्टा।
  2. रेल आदिको यात्रा गर्दा बसिने कोठा; डिब्बा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)