डमी

ना. [अङ्.]

  1. पुस्तकपुस्तिका आदि छाप्न वा चित्र, मूर्ति आदि बनाउनका निम्ति तयार पारिने बाह्य रूपरेखा; नकली रूपाङ्कन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)