डम्फरकाँडो
ना.
- हसिनाको जत्रो बोट र त्यसकै जस्तो लहरा हुने, बडहरका जस्ता ठुलठुला तर खल्लो स्वादका फल फल्ने एक प्रकारको काँडादार बोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)