डराउनु

अ.क्रि.

  1. कुनै वस्तु देखेर वा डरको आशङ्काले तर्सनु; डरको अनुभव हुनु; भयभीत हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)