डल्लिनु

अ.क्रि. [डल्लो+इ+नु]

  1. हातगोडा नचल्ने हुनु; कुँजो हुनु; खुम्चिनु।
  2. कुनै वस्तु एकै ठाउँमा समेटिनु; डल्लो पर्नु।
  3. एक ठाउँमा बसेको बस्यै हुनु; विवश हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)