डल्लो
ना. [प्रा. डल्ल]
- माटो आदिको टुक्रो वा ढिको।
- गोलो ढाँचाको; बाटुलो।
- पुड्को; डल्ले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. डल्ल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)