डस्टर
ना. [अङ्.]
- कालोपाटीमा चक वा खरीले लेखेको अक्षर मेट्ने साधन; पुछौटो।
- धुलो झार्ने सामान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)