डहनु

अ.क्रि. [सं. दहन]

  1. आगो आदिको पोलाइका तोडले भित्रभित्रै डाह हुनु; भबाउनु।
  2. बाँधेको ठाउँ धेरै कसिएर वा पाछेका ठाउँ र घाउखटिरामा पानी, पिप आदि भरिएर भित्र दुख्नु।
  3. चिन्ता वा पिरका कारणले मनमा धेरै कष्ट हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)