डाँकगाडी

ना.

  1. हुलाकका चिठीपत्र आदि ओसारपसार गर्ने मोटर, रेल आदि सवारी।
  2. प्रमुख स्थानहरूमा मात्र रोकिने द्रुतगामी मोटर, रेल आदि सवारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)