डाँका
ना. [सं. दस्यु]
- अरूको धनमाल आदि जबरजस्ती धुतेर वा लुटेर लिने व्यक्ति; डाँकु।
- त्यसरी धनमाल लुट्नलाई गरिने आक्रमण; डकैती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दस्यु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)