डाँक्नु
स.क्रि. [सं. ढौक्+नु]
- कुनै ठाउँ, खोल्सो, नाला आदि उफ्रेर नाघ्नु; फट्कनु; पार गर्नु; तर्नु।
- छिटो गतिले धेरै हिँड्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. ढौक्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)