डाँक
ना. [√ डाँक्]
- चिठीपत्र आदि ओहोरदोहोर गराइने सरकारी प्रबन्ध; हुलाक व्यवस्था।
- ठाउँ ठाउँमा बासको प्रबन्ध गर्नलाई सवारीभन्दा पहिले जाने डफ्फा।
- लामो यात्रामा छिटो पुग्न थाकेका वाहनहरूलाई बिचमा छाडी अर्को वाहन फेर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)