डाइनु

ना.

  1. मकै आदिको ठेट्नु; अटेर्नु।
  2. रानु भइनसकेका पोथी मौरी आदि; रानु मौरीको पूर्वरूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)