डाक्टर

ना. [अङ्.]

  1. आधुनिक र वैज्ञानिक पद्धतिअनुसार रोगको परीक्षण तथा उपचार गर्ने चिकित्सक।
  2. विश्वविद्यालयद्वारा कुनै विशिष्ट विद्वान्लाई सम्मानार्थ वा अनुसन्धाताले नियमानुसार पूर्ण गरेको कुनै अनुसन्धानात्मक गहन कृतिका निमित्त दिइने उच्च उपाधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)