डाङडुङे

वि.

  1. डाङडुङ काम गर्ने; हडबडे स्वभावको।
  2. बेढङ्गी; घुमेको। ना. २. अक्षरारम्भ वा अक्षरअभ्यासका क्रममा दिइने 'ड' अक्षरको नाम; डकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)