डाङ्ग्रे

ना. [डाङ्ग्रो+ए]

  1. धामीझाँक्रीको विद्या वा काम सिक्ने मानिस; धामीझाँक्रीको चेलो।
  2. धामीझाँक्रीले फलाक्ता गरिने सम्बोधन।
  3. डँडाक; ठुलो; डाङ्ग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)