डायरी
ना. [अङ्.]
- दिनभरका उल्लेखनीय वा स्मरणीय कामकुराको विवरण सङ्क्षिप्त रूपमा लेखिने पुस्तिका; दैनन्दिनी।
- जीवनसित सम्बन्धित वा सामयिक महत्त्व रहने क्रमबद्धतासहितको रोचक लेख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)