डार्नु

स.क्रि. [सं. दर्वी+नु]

  1. तताएको तेलघिउमा कुनै वस्तु फुराउनु; झान्नु।
  2. हाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)