डालिनु

अ. क्रि. [डाल्+इ+नु]

  1. कामकाज केही नगरी लरखरिनु; अल्लारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)