डाले

वि. [डालो+ए]

  1. डालो बोक्ने; डालाको वा डालोसम्बन्धी।
  2. मृतकको क्रियाकर्मका लागि आवश्यक सरसामान हालेको डालो बोकेर ढिकुरामा लैजाने (मानिस)।
  3. डालामा हालेर ल्याइने वा डाला (हाँगा) काटेर लिइने (घाँस, स्याउला आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)