डिँगनु

ना. [डिँगो+नु]

  1. गाईबस्तु धपाउनका निम्ति गोठालाले हातमा लिने लौरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)