डिको
ना. [सं. दृक्]
- देवनागरी अक्षरका शिरमा तानिएको वा तानिने तेर्सो धर्को वा रेखा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)