डिग्री
ना. [अङ्.]
- विश्वविद्यालयको स्नातकोत्तर परीक्षामा उत्तीर्ण हुनेले पाउने उपाधि।
- गर्मी, ज्वरो आदिको तापमान नाप्ने वैज्ञानिक यन्त्र; थर्मामिटर।
- कुनै कोणको अंश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)