डिङ

ना. [सं. डिङ्गर]

  1. कसैसित गरिने फाइँफुट्टी; भएनभएको धाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)