डिजेल

ना. [अङ्.]

  1. मोटर, ट्रक आदि चलाउन उपयोग गरिने तेल वा इन्धन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)