डिट्ठा

ना. [सं. डित्थ]

  1. नायब सुब्बाभन्दा तल र मुखियाभन्दा माथि पर्ने पहिले पहिले बढी प्रचलित एक निजामती दर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)