डिम्को

ना. [सं. डिम्]

  1. मुड्कीको पिटाइ वा हनाइ; मुक्का; घुस्सा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)