डिम्क्याउनु

स.क्रि.

  1. मुड्कीले हान्नु; डिम्को दिनु; मुड्क्याउनु; डिम्म्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)